Section 13
कुनै स्टकको धनीको सम्बन्धमा झैझगडा उत्पन्न भएमा

कुनै स्टकको धनीको सम्बन्धमा कुनै किसिमको शङ्का झैझगडा उत्पन्न भएमा अदालतबाट ठहरे बमोजिम हुनेछ ।